नेकपा एमाले ओखलढुङ्गाको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ । नेता कार्यकर्ताको नेतृत्व विकास गर्दै जिल्लामा संगठन सुदृढिकरण गर्ने र पार्टीका अभियानहरु थप चलायमान बनाउने उद्देश्यले आयोजित ३ दिने प्रशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको हो । नेकपा एमाले ओखलढुङ्गा स्कुल विभागको आयेजनामा मंगलबारबाट तीन दिने प्रशिक्षण रुम्जाटारमा सञ्चालन भएको थियो । नेकपा एमालेका उप–महासचिव प्रदिप…