सिन्धुपाल्चोकको एउटा विद्यालयमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी प्यानलले विव्यसको चुनाव जितेको छ । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालय श्री कृष्ण रत्न गंगा माविको विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको हो । विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर…