२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । शक्ति बाडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । मन्त्रालयको भागबण्डा लगायतका विषयमा बैठकमा छलफल हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्…