२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशी हस्तक्षेप र महंगीविरुद्ध विप्लव नेतृत्वको पार्टीद्वारा आन्दोलनका कार्यक्रम

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते…