२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा प्रहरी भागे

आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् । उपत्यकास्थित १४ वटै प्रहरी वृत्तका थुनुवा छाडिएका छन् । हतियार जोगाउन नसक्दा प्रहरीहरु सादा पोशाकमा जिम्मेवारीबाट अलग भएका छन् ।