पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको अन्तरिम सरकारकाे गृहमन्त्रीमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा अगाडि आएको छ। गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेको छ। तर, स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने पात्रका रूपमा खरेललाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। प्रहरी सेवामा…