२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख र राष्ट्रिय सभा अध्यक्षले भने : संविधानअनुसार अघि बढ्नुपर्छ



सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरूले उल्लेख गरेका हुन्।

‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं,’ उनीहरूले भनेका छन्।

भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए भने अन्तरिम सरकार बनाउने विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति : २०८२, २७ भाद्र शुक्रबार ००:००  १ : ४१ बजे