आज माइतीघरमा बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिकाअनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् । माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले भने, ‘आन्दोलन केन्द्रित गीत,…