२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फलफूल तथा तरकारीको मूल्य ?



काठमाडौँ  ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।

आजको मूल्य अनुसार लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १५० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।

त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म, सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनिया प्रतिकिलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म तोकेको छ ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  ११ : २२ बजे