२०८२, १३ चैत्र शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुभचिन्तकले दिए हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार



सुनसरी। सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् ।
मेयर साम्पाङले आज (सोमबार) सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन् ।

उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् । त्यस्तै उनले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना समेत उनले अगाडि बढाएका छन् ।

प्रकाशित मिति : २०७९, ६ भाद्र सोमबार ००:००  १० : ४१ बजे