२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकिङ कसूरमा ओखलढुङ्गाका लुईटेल पक्राउ



ओखलढुङ्गा। बैंकिङ कसूर मुद्दामा फरार ओखलढुङ्गाका लुईटेललाई प्रहरीले पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–१ बलखुका ५२ वर्षिय शंकर प्रसाद लुईटेललाई बैंकिङ कसूर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं ७ चाबहिल बस्दै आएका लुईटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध महांकाल बाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि २०७८ चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २०७९, ९ भदौ बिहिबार ००:००  ११ : १७ बजे