२०८३, १४ असार आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतको मोदी गाउँपालिकाले तीज गीत प्रतियोगिता गर्ने



पाल्पा। पर्वतको मोदी गाउँपालिकाले हरितालिका तीजको अवसरमा खुला तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

पालिकाले एक सूचना जारी गरी  यही भदौ ९ गते सो कार्यक्रम गर्न लागेको लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई   १५०००९ र प्रमाणपत्र, द्वतीय हुनेलाई १०००० र प्रमाणपत्र र तृतीय हुनेलाई  ५०००४ र प्रमाणपत्र पुरस्कार रहेको जारी सूचनामा उल्लेख छ ।

गीत तीज गीतको विषयवस्तु महिला शसक्तीकरण, संस्कृति प्रवर्द्धन, सचेतनामूलक, रचनात्मक र मौलिक हुनुपर्नेछ । त्यसैगरी एक समूहमा बढीमा सात जनासम्म रहन सक्ने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९, ९ भदौ बिहिबार ००:००  ४ : ४४ बजे