२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेमप्रसाद दाहालको स्मृतिग्रन्थ ‘सम्झनामा असल मान्छे’ लोकार्पण



काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका पूर्व उप महालेखापरीक्षक स्वर्गीय खेमप्रसाद दाहालको स्मृतिग्रन्थ लोकार्पण भएको छ ।

खेमप्रसाद दाहाल प्रतिष्ठान र ओखलढुंगा कटुन्जे सरोकार समाजले शनिबार सम्झनामा असल मान्छे’ लोकार्पण गरेको हो । उक्त स्मृतिग्रन्थमा दाहालका परिवारका सदस्य‚ आफन्त‚ गाउघर छरछिमेक पेसाकर्मी र मित्रजनबाट बिभिन्न  विषय  र विधामा गरि प्राप्त भएका  १६०  भन्दा बाढी रचना समावेश गरिएको छ ।

कार्यक्रममा बिभिन्न  साहित्यकारहरूले खेमप्रसाद दाहालको स्मृतिमा साहित्यिक रचना वाचन गरेका थिए।

वि सं २०१४ भदौ २१ गते ओखलढुंगा सुनकोसी गाउपालिका जन्मनुभएका स्वर्गीय खेमप्रसाद दाहालको २०७८ जेठ १० गते निधन भएको थियो ।

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  २ : १३ बजे