२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनाल



काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा आज बिहान ११ बजे उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

प्रकाशित मिति : २०७९, ६ आश्विन बिहीबार ००:००  ८ : २८ बजे