२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटीका लगाउने उत्तम साइत ११ बजेर ३७ मिनेटमा



काठमाडौं । यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ ।

यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।

प्रकाशित मिति : २०७९, २ कार्तिक बुधबार ००:००  २ : ५५ बजे