२०८३, १७ बैशाख बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवासँग हारेका सागरले कति पाए मत



डडेलधुरा। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन डडेलधुरा पुगेका गुल्मीका सागर ढकाल पराजित बनेका छन् ।

उनी देउवासँग झण्डै दोब्बर मतान्तरले पराजित बनेका हुन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजय हासिल गर्दा सागरले १३ हजार ४२ मत प्राप्त गरे ।

यता एमालेको सहयोगमा देउवाविरुद्ध मैदानमा होमिएका कांग्रेस बीपीका कर्णबबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरे ।

प्रकाशित मिति : २०७९, ७ मंसिर बुधबार ००:००  १० : ५७ बजे