२०८३, २८ बैशाख सोमबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाब जितेलगतै रामहरीले आफ्ना राजनितिक गुरु किशुनजीको सालिकमा माल्यापर्ण गरे


२०७९, १६ मंसिर शुक्रबार ००:००  

1.7k
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सांसद रामहरी खतिवडाले काँग्रेसका सन्त नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्ठराई (किशुनजी)को सालिकमा शुक्रबार माल्यापर्ण गरेका छन् ।
चुनाब जिते लगतै बिहिवार काठमाडौँ आएका सांसद खतिवडा ललितपुरको बाँडेगाउँ स्थित (किशुनजी)को आश्रम स्थल पुगेर आफ्ना राजनितिक गुरु सन्त नेता कृष्ण प्रसाद भट्ठराई (किशुनजी) ले मुलुक परिवर्तन, पाटिको सुद्धढिकरण र रक्षाका लागि पु¥याएको योग्दानको प्रसंसा गरेका थिए ।

बर्तमान अवस्थामा यूवाको नेतृत्व र पुष्तान्तरणको आवाज उठिरहे पनि पहिलो पुस्ताहरुको सम्मान र योगदानको कदर गर्नुपर्ने बताउदै मुलुकमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सहितको स्थिर सरकार निर्माण गरि बिकासले गति लिने दाबि गरे ।

प्रकाशित मिति : २०७९, १६ मंसिर शुक्रबार ००:००  ५ : ०३ बजे