२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिणाममुखि शिक्षा नीति लागुगर्दै लिखुपिके



सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले परिणाममुखि शिक्षा नीति लागुगर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारलाई प्राथमिकता दिएको लिखुपिकेले नतिजा देखिनेगरी परिणाममुखि शिक्षा नीति लागुगर्ने भएको हो ।

शिक्षकलाई प्रोत्साहन गर्न टिचर अफ द मन्थ अभियान चलाएर महिनामा १ जना शिक्षकलाई पुरस्कृत गर्नेदेखि बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री विद्यालय निर्माणसम्मको नीति गाउँसभाले पास गरेको छ । लिखुपिकेलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न चालु आर्थिक वर्षमा शिक्षाकेन्द्रित कार्यक्रममा जोड दिइएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताइन् । अध्यक्षसँग युवा विद्यार्थी तथा घुम्ती शिक्षकको व्यवस्था गरेर शिक्षा क्षेत्रका समस्या पहिचान गरी तत्काल समाधान गरिने उनको भनाई छ ।

लिखुपिकेको चालु आवका शैक्षिक नीति यस्ता छन् :

प्रकाशित मिति : २०८०, ७ श्रावण आइतबार ००:००  ९ : ५५ बजे