२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन



काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उपचारका क्रममा वडाअध्यक्ष रिजालको निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । 

प्रकाशित मिति : २०८०, २१ भदौ बिहिबार ००:००  ८ : ३१ बजे