२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैला नगरपालिकामा ११ गते विदा



धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली (मंसिर ११ गते) विदा दिएको छ ‌।

नगरप्रमुख कारीराम यादवले पुर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन् । सोमवार नगरपालिका र अन्तर्गतका सम्पुर्ण कार्यालयहरुमा एक दिनका लागि स्थानिय विदा रहने सूचनामा उल्लेख छ ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ । विशेषगरी धामीझाक्री सिद्धि प्राप्तीका लागि कमला जाने गर्छन् ।

प्रकाशित मिति : २०८०, १० मंसिर आइतबार ००:००  ६ : ४६ बजे