२०८२, ११ चैत्र बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका पेट्रोल पम्पहरु बन्द



ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् ।

ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् ।

प्रकाशित मिति : २०८१, ४ असार सोमबार ००:००  १२ : १६ बजे