२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री अफ्ठ्याराेमा छन् ।

प्रकाशित मिति : २०८१, २१ असार शुक्रबार ००:००  ३ : ५१ बजे