२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे भेटघाट बन्द



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताको कारण देखाउँदै मुख्यमन्त्री शाहले भेटघाट बन्द गरेका हुन् ।

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा छन् ।

कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार ००:००  ८ : ५५ बजे