२०८३, ४ असार बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।

पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।

प्रकाशित मिति : २०८१, ५ भदौ बुधबार ००:००  २ : १९ बजे