२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री, राेक्न खाेज्दै माओवादी



आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आइतबार माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

आजै राति १२ बजेबाट लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०८१, ३१ भदौ सोमबार ००:००  ११ : ०२ बजे