२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्ष २०२५ को प्रधानमन्त्री ओलीद्वारा शुभकामना



प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ’ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ’ लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८१, १७ पुस बुधबार ००:००  ८ : २७ बजे