२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेबिज लागेर एक जनाको मृत्यु



रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उन उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार ००:००  ९ : ३६ बजे