२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठमा निमार्णधिन घरमा एक व्यक्ति मृत भेटिए



बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत भेटिएको राईको शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार ००:००  १ : ३४ बजे