२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध



पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार ००:००  १२ : १६ बजे