२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड निवासमा तोडफोड



नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जेनजी पुस्ताका आन्दोलनकारीले तोडफोड गरेका छन् । कफ्र्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका युवाहरुको एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर तोडफोड गरेको हो ।

त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ ।

प्रकाशित मिति : २०८२, २४ भदौ मंगलबार ००:००  ११ : ०५ बजे