२०८३, ३ आश्विन शनिबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिल्ली बजार कारागारका कैदीबन्दी बाहिर निस्किए, नियन्त्रण गर्दै सेना



काठमाडौंको डिल्लीबजारस्थित कारागारका कैदीबन्दी नाराबाजी गर्दै बाहिर निस्किएका छन् । जेन्जी आन्दोलनका चर्किएपछि मंगलबारदेखि देशभरका कैदीबन्दी कारागारबाट बारिह निस्किन थालेका हुन् ।

डिल्लीबजारस्थित कारागारका केदीबन्दी बाहिर निस्किएपछि नेपाली सेनाले घेरा हालेर नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार देशभरबाट हजाराैं कैदीबन्दी बाहिर निस्किसकेका छन् ।

प्रकाशित मिति : २०८२, २५ भदौ बुधबार ००:००  १२ : ०२ बजे