२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घट्याे



नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ ।

सुन प्रतितोला एक हजार रुपैयाँ घटेर दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुबाट ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार ००:००  ११ : १० बजे