२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ



 नेपाल प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउद छन्।

उनलाई वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ।

उनको कोठाबाट प्रहरीले कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरेको छ।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आइतबार ००:००  ३ : २२ बजे