२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन तोलामा ४६ सयले बढ्यो सुनको भाउ



 सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुन प्रतितोला ४६ सय रुपैयाँले हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।

यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार ००:००  ११ : ०९ बजे