२०८३, १७ बैशाख बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन थापाको नेतृत्वमा बस्दै कांग्रेस बैठक



पाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । दोस्रो विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन भएसँगै बैठक बस्न लागेको हो ।

बैठक ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बस्ने कांग्रेस नेताले बताएका छन् । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (पुस ३०) राति सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।

प्रकाशित मिति : २०८२, १ माघ बिहिबार ००:००  ११ : २० बजे