२०८३, २२ बैशाख मंगलबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले परित्याग गर्दै अम्बिर गुरुङ नेकपाबाट उम्मेदवार



नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।

एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए ।

लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो ।

यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

प्रकाशित मिति : २०८२, ६ माघ मंगलबार ००:००  ३ : २१ बजे