२०८३, ५ भदौ शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरामा बालेन



रास्वपाका वरिष्ठ नेता बालेन साह ताप्लेजुङको पाथीभरा दर्शननमा पुगेका छ्न् ।

झापा ५ मा पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा रहेका बालेन चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् ।

बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनितिकै रूपमा चर्चा र विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २०८२, ९ माघ शुक्रबार ००:००  १० : ४९ बजे