२०८३, ५ जेष्ठ मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको समर्थन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ । 

शुक्रबार (चैत २७) हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

प्रस्तावक आरेन राई र समर्थकमा अशोककुमार चौधरी छन् । 

प्रकाशित मिति : २०८२, २६ चैत्र बिहिबार ००:००  २ : २० बजे