२०८३, १४ बैशाख सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल भ्रमणमा किन आउँदै छन् भारतीय विदेश सचिव विक्रम मिश्री ?



भारतीय विदेश सचिव विक्रम मिश्री वैशाखको अन्तिम साता नेपाल आउने भएका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतीय विदेश सचिव मिश्रीले वैशाख २८ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

बालेन्द्र शाह गत १३ गते प्रधानमन्त्री भएपछि भारतबाट नेपाल आउन लागेका विदेश सचिव मिश्री सबैभन्दा उच्चस्तरीय पाहुना हुन् ।

प्रधानमन्त्री  शाहको भारत भ्रमणको तयारीको लागि उनी नेपाल आउन लागेका हुन् ।

प्रकाशित मिति : २०८३, १४ बैशाख सोमबार ००:००  १० : ०३ बजे