0 Shares -A A +A बुधबार विहानै भूकम्प गएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौं सहित देशैभर ठूलै धक्का महसुस भएको छ । थप विवरण आउन बाँकी छ । प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार ००:०० ५ : ३३ बजे