२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६.० रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोक !



बुधबार विहानै भूकम्प गएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौं सहित देशैभर ठूलै धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६.० स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार ००:००  ५ : ५६ बजे