२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुर आइपुग्यो नेपाली रेल, हर्नेहरुको घुइँचो



काठमाडौँ । भारतको जयनगरबाट नेपालका लागि आएको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।


रेलगाडी हेर्न स्थानीवासीहरुको जनकपुरमा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको हो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।

प्रकाशित मिति : २०७७, २ आश्विन शुक्रबार ००:००  ३ : ०३ बजे