२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरोही आङरिता शर्पा रहेनन्




काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शर्पाको निधन भएको छ ।

शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको पासाङ ल्हामु फाउण्डेसनका सचिव छेटु शेर्पाले जानकारी दिए ।

विना अक्सिजन १० पटक सागरमाथा आरोहण गरेका शेर्पालाई ‘हिम चितुवा’ उपनामले पनि चिनिन्छ ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार ००:००  १२ : २७ बजे