२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ ७ बाट साझाको लामो दुरीका गाडी चल्ने



काठमाडौ। भदौ ७ गते बाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन्।

दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

‘सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउँदै छौ,’ पाण्डेले बताए ।

पाण्डेकाअनुसार दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ।

प्रकाशित मिति : २०७७, ६ आश्विन मंगलबार ००:००  ३ : ११ बजे