२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परीक्षा नियन्त्रक जोशीलाई कोरोना, त्रिवि परीक्षा कार्यालय सिल



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय सिल गरिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना देखिएपछि कार्यालयले कम्तिमा आइतबारसम्मको लागि सबै काम रोकेको हो।

कोरोना पोजिटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्। उनका अनुसार आइतबारदेखि के गर्ने भन्ने निर्णय भएको छैन। असोज ६ गते विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा भएको बैठकमा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशिले बताए।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहिबार ००:००  १२ : १५ बजे