२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौं ।नेकपा सचिवालय बैठकआज बस्ने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक बस्ने सहमति भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटले बताए।

यसअघि शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबारका लागि सारेर स्थगित भएको थियो। आइतबार पनि सचिवालय बैठक बस्न सकेको थिएन।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार ००:००  १० : ५७ बजे