२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप २०७१ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  ४ : ३६ बजे