२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खसी–बोका बिक्री सुरु



काठमाडौं ।आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु छ ।दशैंलाई लक्षित गरी थापाथलीस्थित सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  १० : ४३ बजे