२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक यातायातमा चैत ११ अघिकै भाड लागु



काठमाडौं । सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने भएको छ।सोमबार मन्त्रिपरिषद्को निर्णयले यस्तो निर्णय गरेको हो ।

सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन्।

यसअघि सरकारले आधा क्षमतामा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७७, ४ कार्तिक मंगलबार ००:००  १२ : १९ बजे