२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलिमा ४८बर्षिय मगरको कोरोनाको कारण मृत्युु



सिन्धुली । कोरोना संक्रमणका कारण कमलामाइ नगरपालिका -५ का खिलबहादुर मगरको बिहिबार निधन भएको छ ।
४८ बर्षिय मगरको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

कोरोनाको लक्षण देखिएपछी मगरलाइ काठमाडौ मेडिकल कलेजमा सोमबार भर्ना गरिएको थियो । पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ४८ बर्षिय मगरको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल सिन्धुलिका ब्यबस्थापक बिमल श्रेष्ठले बताए ।

उपचारको क्रममा मृत्यु भएका मगरको नेपाली सेना, नेपाल प्रहरी र अस्पतालको सहयोगमा सब ब्यबस्थापन गरिएको छ ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार ००:००  ११ : ०३ बजे